Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

एनपीएलः पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

एनपीएलः पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य


  • 1.7K
    Shares

    एनपीएलः पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

    काठमाडौं । पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई दियो १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।

    खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे ।

    जनकपुर बोल्टसका ललित राजवंशीले उत्‍कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।

    प्रकाशित मिति :मंसिर २० २०८१ बिहिवार - १०:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij