Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा


  • 1.7K
    Shares

    यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

    काठमाडौं ।  एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको टोली घोषणा भएको छ ।

    एसियन क्रिकेट काउन्सिलले युएईमा हुने एसिया कपका लागी  शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

    एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुँदै छ । हेमन्त धामी (कप्तान) नरेन साउद, रोशन विश्वकर्मा, अर्जनु कुमाल, युनिस विक्रम सिंह ठकुरी, विपिन कुमार महतो, आकाश त्रिपाठी, नरेन भट्ट, अपराजित पौडेल, उत्तम रंगु थापा मगर, सन्तोष यादव, अभिषेक तिवारी, मयन यादव, युवराज खत्री र रन्जित कुमार नेपाली टोली रहेका छन् । 

    प्रकाशित मिति :मंसिर ९ २०८१ आइतवार - १०:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij