Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक


  • 1.9K
    Shares

    नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले एनपीएलको तालिका सार्वजनिक गरेको हो ।

    जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२:१५ बाट सुरु हुने छ । 

    प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुने छ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ ।

    हेर्नुहोस् तालिका

    NPL-Fixtures-1731936350.jpg

    प्रकाशित मिति :मंसिर ४ २०८१ मंगलवार - ०४:३८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij