Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यू–१९ महिला क्रिकेटर

विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा


  • 2.3K
    Shares

    विश्वकपमा पुगेको यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।

    क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    बुधबार यूएईलाई हराउँदे नेपाल आगामी जनवरीमा मलेसियामा हुने यु(१९ महिला विश्वकपमा छनोट भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २९ २०८१ बिहिवार - १७:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij