२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरे ।
क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहोर्यो । दुई खेल वर्षाका कारण रद्ध भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij