Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी-२० आई सिरिज

अमेरिकाविरुद्धको खेलमा नेपाल सुपर ओभरमा विजयी

अमेरिकाविरुद्धको खेलमा नेपाल सुपर ओभरमा विजयी


  • 2.5K
    Shares

    अमेरिकाविरुद्धको खेलमा नेपाल सुपर ओभरमा विजयी

    काठमाडौँ । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल अमेरिकासँग सुपर ओभरमा विजयी बनेको छ।

    सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य सहजै पूरा गर्दै नेपाल विजयी बनेको हो। यो जितसँगै नेपालले यो सिरिज जितेको छ। नेपालका लागि रोहित पौडेल र कुशल भुर्तेल ब्याटिङमा उत्रिएका थिए। अमेरिकाले २ विकेट गुमाउँदै ३ रनको लक्ष्य दिएको थियो।

    सुपर ओभरमा बलिङ गरेका सोमपाल कामीले २ विकेट लिएर २ रन दिएका थिए। यसअघिको खेलमा नेपालले दिएको १७१ रनको लक्ष्य अमेरिकाले जबाफी ब्याटिङमा निर्धारित २० ओभरमा भेट्टाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

    प्रकाशित मिति :कार्तिक ४ २०८१ आइतवार - ०८:५८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij