Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

किम जोङ उनले दिए कोरोना नियम नमान्नेलाई गोली हान्ने आदेश

किम जोङ उनले दिए कोरोना नियम नमान्नेलाई गोली हान्ने आदेश


  • 7.8K
    Shares

    किम जोङ उनले दिए कोरोना नियम नमान्नेलाई गोली हान्ने आदेश
    images

    दक्षिण कोरियाको गुप्तचर संस्थाका अनुसार, उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संक्रमण रोक्नलाई लापरवाही गर्नेहरूलाई गोली हान्ने आदेश दिएका छन् । उनले समुद्रमा माछा मार्न जान पनि प्रतिबन्ध लगाएका छन् । 

    पानीलाई कोरोना रहित बनाउन माछा मार्न नै प्रतिबन्ध गरिएको जनाइएको छ। साथै समुद्री नुन उत्पादको कार्यलाई पनि तत्कालका लागि रोकिएको छ ।

    विश्वभर कोरोना भाइरसको प्रकोप फैलिसकेको  छ। तर उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको त्यहाँको सरकारले जनाएको छ । एजेन्सी

     

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १६:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij