२०८२ फाल्गुण २० गते बुधवार
काठमाडौं । युट्युबर रतन कार्की पक्राउ परेका छन् । उनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो ।
मौनअवधिमा उम्मेदवारको प्रचार गरेर टिकटक तथा युट्युबमा पोष्ट गरेपछि उनी पक्राउ परेका हुन् ।
मौनअवधिमा राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेको जानकारी आएपछि उनलाई सोधपुछका लागि कार्यालयमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij