Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भलेन्सियामाथि एटलेटि म्याड्रिडको सहज जित

भलेन्सियामाथि एटलेटि म्याड्रिडको सहज जित


  • 1.5K
    Shares

    भलेन्सियामाथि एटलेटि म्याड्रिडको सहज जित

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    एटलेटिको म्याड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रीजम्यान र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यस सिजनमा एटलेटिको म्याड्रिडको यो तेस्रो जित हो ।

    ५ खेलमा ११ अंक हासिल गरेको एटलेटिको म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भलेन्सियाले भने यस सिजनमा चौथो हार बेहोरेर पुछारमा रहेको छ ।            

    प्रकाशित मिति :भाद्र ३१ २०८१ सोमवार - १२:२३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij