२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।
पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् । डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरेका हुन् ।
आयोजक नेपाल, भुटानलाई हराएर फाइनलमा पुगेको थियो भने बंगलादेशले भारतलाई स्तब्ध पारेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij