Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यू-२० साफ

यू-२० साफ : आज फाइनलको लागि नेपाल र बंगलादेश भिड्दै

यू-२० साफ : आज फाइनलको लागि नेपाल र बंगलादेश भिड्दै


  • 3.1K
    Shares

    यू-२० साफ : आज  फाइनलको लागि नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

    खेल एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

    सिनियर होस् वा उमेर समूह, नेपालका लागि पछिल्लो समय दक्षिण एसियामा एक समय कमजोर मानिने टोली पनि चुनौती बनिरहेका छन्। 

     

     

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - ०९:३१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij