Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै

साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै


  • 2.6K
    Shares

    साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेश भिड्दै छन् । 

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरू हुनेछ । 

    यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुँदैछ ।

    प्रकाशित मिति :भाद्र १० २०८१ सोमवार - १२:१५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij