Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपाललाई सुरुवातमै दुई गोलको अग्रता

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपाललाई सुरुवातमै दुई गोलको अग्रता


  • 3.4K
    Shares

    साफ यू-२० च्याम्पियनसिप : बंगलादेशविरुद्ध नेपाललाई सुरुवातमै दुई गोलको अग्रता

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो ।

    नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - १४:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij