Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ यू-२० च्याम्पियनसिप

साफ यू-२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

साफ यू-२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै


  • 2.1K
    Shares

    साफ यू-२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं । आइतबारबाट सुरु हुने साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपा र श्रीलंका भिड्दैछन् ।

    एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

    १२ भदौसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् ।

    समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - ०९:५०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij