Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खेलकुद

भदौ २ देखि सुरू हुने साफ यू–२० च्याम्पियनशिप खेल दशरथ रंगशालामा नहुने, एन्फा कम्प्लेक्स सारियो

भदौ २ देखि सुरू हुने साफ यू–२० च्याम्पियनशिप खेल दशरथ रंगशालामा नहुने, एन्फा कम्प्लेक्स सारियो


  • 2.4K
    Shares

    भदौ २ देखि सुरू हुने साफ यू–२० च्याम्पियनशिप खेल दशरथ रंगशालामा नहुने, एन्फा कम्प्लेक्स सारियो

    काठमाडौं । दशरथ रंगशाला मैदानको कमजोर अवस्थाका कारण साफ यू-२० च्याम्पियनसिप फुटबलका खेलहरु त्यहाँ नहुने भएको छ।

    अखिल नेपाल फुटबल संघ९एन्फा०ले प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्समा सारिएको जनाएको छ।

    यसअघि एएफसी च्यालेन्ज लिगको छनोट खेलमा मंगलबार नेपालको चर्च ब्वाइज र भुटानको पारोबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालाको मैदान हिलाम्ये बनेको थियो।

    साफ यू-२० च्याम्पियनसिपका खेलहरु आइतबारदेखि सुरु हुँदै छ। प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्देछन्।

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - १६:२१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij