Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा


  • 5.2K
    Shares

    काभा महिला भलिबलको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

    काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । खेल ४:१५मा सुरु हुनेछ । 

    मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

    सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद(साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - १०:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij