Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नवौं महिला एसिया कप : भारत र श्रीलंकाले उपाधिका लागि भिड्दै

नवौं महिला एसिया कप : भारत र श्रीलंकाले उपाधिका लागि भिड्दै


  • 3.0K
    Shares

    नवौं महिला एसिया कप : भारत र श्रीलंकाले उपाधिका लागि भिड्दै

    काठमाडौैं । नवौं महिला एसिया कपको फाइनलमा साविक विजेता भारत र श्रीलंका उपाधिका लागि भिड्दै छन् । खेल आज दिउँसो सवा ३ बजेदेखि  सुरु हुनेछ ।

    डम्बुला क्रिकेट रंगशालामा श्रीलंकालाई हराउँदै आठौं पटक उपाधि उचाल्ने लक्ष्यमा भारत छ । गत संस्करणमा पनि भारतले श्रीलंकालाई नै ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

    महिला एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट भने यो पाँचौं पटक हो ।

    २००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधी जितेको थियो । त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको छ ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८१ आइतवार - १३:०२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij