Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाललाई लगातार तेस्रो झड्का, अनिल पनि आउट

नेपाललाई लगातार तेस्रो झड्का, अनिल पनि आउट


  • 3.1K
    Shares

    नेपाललाई लगातार तेस्रो झड्का, अनिल पनि आउट

    आईसीसी टी-२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा जारी दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ।

    चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए।

    तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका छन्। २४ बलमा ३ चौका र १ छक्का हानेका अनिल चौथो ओभरको चौथो बलमा आउट भए। 

    त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट लिएको थियो। 

    प्रकाशित मिति :आषाढ १ २०८१ शनिवार - ०७:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij