२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।
आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।
कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् ।
कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij