Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेशलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेशलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन


  • 2.8K
    Shares

    • images
    प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेशलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
    images

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको थियो ।

    ११५ रनको लक्ष्य पाएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोड्यो । कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि कोशीलाई विजेता बनाउन सकिनन् ।

    विकेटकिपर काजल श्रेष्ठले २२ रन बनाइन् । त्यसअघि एपीएफको पालीमा ईन्दु वर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाएका थिए ।

    प्रकाशित मिति :पौष १८ २०८० बुधवार - १४:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij