Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

ओलीका पिताको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

ओलीका पिताको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त


  • 883
    Shares

    ओलीका पिताको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति दुस्ख व्यक्त गरेका छन् ।

    ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको थियो।

    लामिछानेले भनेका छन्, ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ। यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

    images
    प्रकाशित मिति :फाल्गुण २९ २०८२ शुक्रवार - १४:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij