Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

दिपेश कँडेलले लिए अफगानिस्तानको चौथो विकेट

दिपेश कँडेलले लिए अफगानिस्तानको चौथो विकेट


  • 3.3K
    Shares

    • images
    दिपेश कँडेलले लिए अफगानिस्तानको चौथो विकेट
    images

    काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ । अफगानिस्तानको चौथो विकेट दिपेश कँडेलले लिएका हुन् ।

    उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । उनले रहिमुल्लाहलाई सुवाष भण्डारीद्वारा क्याच गराँएका हुन् ।

    पाँचौँ नम्बरका ब्याट्सम्यान रहिमुल्लाहले ६५ बलमा दुई चौका पनि हिर्काएका थिए । २८औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा अफगानिस्तानले एक सय १४ रन बनाएको छ ।

    प्रकाशित मिति :मंसिर २४ २०८० आइतवार - १३:३६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij