२०८२ भाद्र २३ गते सोमवार
मध्य-अफ्रिकी मुलुक इक्वेटोरियल गिनीमा भएको बम विष्फोटमा ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।
विस्फोटमा परेका ६०० जनाभन्दा धेरै घाइते भएका छन् । गम्भीर अवस्थामा रहेका २९९ जना अस्पतालमै उपचाररत छन् ।
गिनीको बाटा शहर नजिकै सोमबार एक सैनिक ब्यारेकनेर श्रृंखलावद्ध विस्फोट भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij