Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान

रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान


  • 246
    Shares

    रास्वपाका वरिष्ठ नेता बालेनले गरे मतदान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन्। 

    बिहीबा बिहान उनले काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा मतदान गरेका हुन्।

    बालेन आफै भने झापा-५ मा प्रतिनिधि सभा सदस्यका लागि उम्म्दवार छन्। यद्यपि उनी काठमाडौंका मतदाता हुन्। 

    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - ०८:५८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij