Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काठमाडौं मेयर कप : आज दुई खेल हुँदै

काठमाडौं मेयर कप : आज दुई खेल हुँदै


  • 11.9K
    Shares

    काठमाडौं मेयर कप : आज दुई खेल हुँदै

    काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा आज (आइतबार) दुई खेल हुँदै छन् ।  टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

    पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गरेको थियो । पुलिसले भने बागमती प्रदेशलाई २ रनले पराजित गरेको थियो ।

    यस्तै, मुलपानी क्रिकेट मैदानमा हुने अर्को  खेलमा बागमती प्रदेश र काठमाडौं मेयर-११ बीच खेल हुनेछ । दुवै टिम जितको लक्ष्यसहित मैदान उत्रने छन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - ११:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij