Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा ग्यास अभाव, डिपोमा सर्वसाधारणको लाइन

काठमाडौंमा ग्यास अभाव, डिपोमा सर्वसाधारणको लाइन


  • 1.2K
    Shares

    काठमाडौंमा ग्यास अभाव, डिपोमा सर्वसाधारणको लाइन
    images

    काठमाडौं । मध्यपूर्वको युद्धका कारण काठमाडौंमा खाना पकाउने ग्यासको अभाव सुरु भएको छ। उपभोक्ताहरू ग्यास लिन बालाजुस्थित नेपाल ग्यास वितरण केन्द्रमा लामो लाइनमा बस्न बाध्य छन्।

    बिहानैदेखि उपभोक्ता ग्यास सिलिन्डर बोकेर लाइनमा बसेका छन्। काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् ।

    ग्यास अभावका कारण उपभोक्ताहरू ग्यास लिनका लागि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास वितरण केन्द्रमा लाइन बस्न बाध्य भएका छन्।  बिहानैदेखि उपभोक्ताहरू सिलिन्डर बोकेर लाइनमा बसेका दृश्य देख्न सकिन्छ।

    gs.JPG

     

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १२:१०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij