Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सहिद स्मारक "बी" डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक "बी" डिभिजन लिगमा आज दुई खेल हुँदै


  • 7.4K
    Shares

    सहिद स्मारक "बी" डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाण्डौ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु हुँदैछ ।

    पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र टुसाल क्लब खेल्ने छन् । खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

    आरसीटी ७ खेलमा ९ अङ्क जोडेर छैठौं स्थानमा रहेको छ । टुसाल भने  ८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । यस्तै, आजै दिउँसो साढे ३ बजे हुने खेलमा शीर्ष स्थानको सातदोबाटो र श्री भगवती क्लबसँग खेल्नेछ ।

    ७ खेलमा १९ अङ्क जोडेको सातदोबाटो तालिकाको शीर्ष स्थानमा छ । श्री भगवती ७ खेलमा ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - ११:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij