Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

समीक्षा अधिकारीले २ दिनमा रेकर्ड गरिन् १२ वटा गीत

समीक्षा अधिकारीले २ दिनमा रेकर्ड गरिन् १२ वटा गीत


  • 3.0K
    Shares

    समीक्षा अधिकारीले २ दिनमा रेकर्ड गरिन् १२ वटा गीत
    images

    गायिका समीक्षा अधिकारीले दुई दिनमा १२ वटा गीत रेकर्ड गरेकी छन्। सोमबार ७ वटा गीत रेकर्ड गरेकी उनले मंगलबार पनि त्यही रफ्तारमा गीत रेकर्ड गरेकी हुन्।

    मंगलबार उनले ५ वटा गीत रेकर्ड गरेको बताएकी छन्। रेकर्डिङका तस्बिर समेत सामाजिक सञ्जालमा राखेर उनले यसबारे जानकारी गराएकी हुन्।

    उनी पछिल्लो समय व्यस्त गायिका हुन्। केही समय रोकिएको उनको गायन यात्रा एक महिनायता पुरानै लयमा फर्किएको हो। गत फागुनमा अचानक अस्ट्रेलिया उडेकी उनी वैशाखमा सांगीतिक क्षेत्रमै फर्किने घोषणासहित नेपाल आएकी हुन्।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - ०६:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij