२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । कसको भाग्य कहिले र कहाँ चम्किन्छ कसैलाई थाहा हुँदैन । यस्तै एउटा घटना दुबईमा पनि भएको छ । दुबई अन्तर्राष्ट्रिय एयरपोर्टको टर्मिनल २ ले केही दिन अगाडि मात्र एउटा भाग्यशाली ड्र गरेको थियो।
धेरै मानिसहरूले यस अनलाइन लकी ड्रमा भाग लिएका थिए । उक्त ड्र मा एक भारतीय महिलाले यो ड्र जितेकी थिइन् । उक्त भारतीय शिक्षिकाले १ मिलियन अमेरिकी डलर जितिन् ।
गल्फ न्यूजका अनुसार भाग्यमानी महिलाको नाम मलाथी दास रहेको छ। उनले करिव १ लाख डलर जितेकी हुन् ।
उक्त प्रतिवेदनका अनुसार कमलाथी लामो समयदेखि युएईमा बस्दै आएकी थिइन् । र उनी अजमानको भारतीय उच्च विद्यालयकी प्रेन्सिपल थिइन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij