Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु ,७ घाइते

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु ,७ घाइते


  • 4.0K
    Shares

    बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु ,७ घाइते
    images

    गबरोन । अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु सात जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

    बोत्सवानाको उत्तरी भागका वरिष्ठ अधिकारी सुपरिटेन्डेन्ट रोबर्ट म्मेसेले बताए अनुसार बोत्सवानाको दोस्रो ठूलो शहर फ्रान्सिसटाउनको उत्तरपश्चिममा रहेको सडकमा ट्रकले मिनीबसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १६:४६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij