Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

टेस्लाका अधिकृत एलन मस्क संसारकै धनी व्यक्ति बन्न सफल भए

टेस्लाका अधिकृत एलन मस्क संसारकै धनी व्यक्ति बन्न सफल भए


  • 10.5K
    Shares

    टेस्लाका अधिकृत एलन मस्क संसारकै धनी व्यक्ति बन्न सफल भए

    विद्युतिय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क पुनः संसारकै धनी व्यक्ति बन्न सफल भएका छन् । अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै पुनः मस्क संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् । 

    केही दिन अघि मात्रै एलन मस्कलाई उछिन्दै जेफ बेजोस पहिलो स्थानमा पुगेका थिए । तर त्यसको केही दिनमै बेजोसलाई उछिन्दै फेरी मस्क धनी व्यक्ति बनेका हुन् । 

    ब्लुमबर्गको बिलेनियर्स इन्डेक्स अनुसार एलन मस्कको कूल सम्पति १ खर्ब ९९ अर्ब भन्दा बढी अमेरिकी डलर पुगेको छ । त्यस्तै बजोसको कूल सम्पति १ खर्ब ९० अर्ब अमेरिकी डलर रहेको छ ।  

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:४५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij