Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गायिका रचना र ईश्वरको स्वरमा नयाँ गीत ‘साहुकी छोरी’गीतको म्युजिक भिडियो सार्वजनिक

गायिका रचना र ईश्वरको स्वरमा नयाँ गीत ‘साहुकी छोरी’गीतको म्युजिक भिडियो सार्वजनिक


  • 2.0K
    Shares

    गायिका रचना र ईश्वरको स्वरमा नयाँ गीत ‘साहुकी छोरी’गीतको म्युजिक भिडियो सार्वजनिक
    images

    गायिका रचना रिमाल र गायक ईश्वर पोखरेलको स्वरमा नयाँ गीत बजारमा आएको छ। साहुकी छोरी’ बोलको सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

    सार्वजनिक गीत शिव पलास अधिकारीले लेखेका हुन्। गीतमा एस डी योगीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन सुन्न सकिन्छ।

    गीतको म्यूजिक भिडियोमा कमल सिंह, ललना चिमोरिया र प्रकाश घिमिरेले अभिनय गरेका छन्। मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन रहेको छ।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १०:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij