Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अमेरिकाको बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार : तीनजनाको मृत्यु, दुईजना घाइते

अमेरिकाको बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार : तीनजनाको मृत्यु, दुईजना घाइते


  • 6.2K
    Shares

    अमेरिकाको बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार : तीनजनाको मृत्यु, दुईजना घाइते
    images

    अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।

    बन्दुकधारीले गोली प्रहार गरेर दुईजनाको हत्या गरेको र ग्राहक तथा स्टाफले जवाफी आक्रमण गर्दा ती बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

    स्थानीय समय अनुसार शनिबार दिउँसो दुई बजेर ५० मिनेट जाँदा मेटाइरिया क्षेत्रमा रहेको जेफर्सन गन आउटलेटमा गोलीकाण्ड भएको हो ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:४३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij