Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फेसबुकद्वारा अष्ट्रेलियाका फेसबुक प्रयोगकर्तामाथि यस्ता क्रियाकलाप गर्नबाट रोक

फेसबुकद्वारा अष्ट्रेलियाका फेसबुक प्रयोगकर्तामाथि यस्ता क्रियाकलाप गर्नबाट रोक


  • 6.0K
    Shares

    फेसबुकद्वारा अष्ट्रेलियाका फेसबुक प्रयोगकर्तामाथि यस्ता क्रियाकलाप गर्नबाट रोक
    images

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचार हेर्न र सेयर गर्न प्रतिबन्ध लगाएको छ ।

    फेसबुकमा समाचारका लिंकहरु सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएपछि अष्ट्रेलियाका पाठकहरुले आज बिहीवार बिहानदेखि फेसबुकमा कुनै पनि समाचारहरु हेर्न नपाएको बीबीसीले जनाएको छ ।

    अष्ट्रेलियाको मिडिया कानूनलाई लिएर फेसबुक सरकारसँग विवादमा छ । अष्ट्रेलियामा फेसबुकले पनि आफ्नो पेज बन्द गरेको छ। फेसबुकको यो कदमले अष्ट्रेलियामा आपतकालीन सेवाहरू ९स्वास्थ्य र मौसम० लाई पनि असर गरेको छ।

    फेसबुकले मिडिया कानूनको विरोधमा यो कदम चालेको हो । अस्ट्रेलियाको कानून अनुसार फेसबुक र गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ ।

    प्रतिबन्ध पछि अस्ट्रेलियामा कोरोना भाइरस र मौसम सम्बन्धी जानकारी दिने समाचार पेजहरू पनि बन्द भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - ११:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij