Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अमेरिकामा हिमआँधी : २३ जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा

अमेरिकामा हिमआँधी : २३ जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा


  • 6.6K
    Shares

    अमेरिकामा हिमआँधी : २३ जनाको मृत्यु, टेक्सासमा आपतकाल घोषणा
    images

    वासिङ्टन । अमेरिकामा हिमआँधीमा परेर २३ जनाको ज्यान गएको छ । अमेरिकाका टेक्सास, लुसियाना, केन्टुकी लगायतका राज्यमा आएको हिमआँधीका कारण २३ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

    हिमआँधीका कारण अमेरिकाकै जनजीवन प्रभावित भएको छ । बिजुली र इन्टरनेट बन्द भएको छ । टेक्सासमा बिजुली नहुँदा लाखौँ अमेरिकीको जनजीवन प्रभावित छ । सडक हिउँले छोपिदा गाडी चल्न सकेका छैनन् ।

    अमेरिकी राष्ट्रपति जोय बाइडनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् । समस्यामा परेकालाई उद्धार गर्ने र राहत वितरणको काम सुरु हुने उनले बताएका छन् । हिमआँधीका कारण अमेरिकामा कोभिड खोप लगाउने काम पनि प्रभावित भएको छ । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १३:३७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij