Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए

एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए


  • 6.9K
    Shares

    एनएफएलका पूर्व खेलाडी ज्याक्सन मृत भेटिए
    images

    अमेरिकाको नेसनल फुटबल लिग ९एनएफएल० का पूर्व खेलाडी भिन्सेन्ट ज्याक्सन मृत भेटिएका छन् । सान डिएगो चार्जर्स र ताम्पा बेका पूर्व वाइड रिसिभर फ्लोरिडाको होटेल कम्प्लेक्समा मृत भेटिएका हुन् ।

    ३८ वर्षीय ज्याक्सनको मृत्युको बारे अनुसन्धान भईरहेको हिल्सब्रो काउन्टीका प्रहरीले जनाएको छ । ज्याक्सनले २०१८ मा सन्यास घोषणा गरेका थिए ।

    ज्याक्सन गत फेब्रुअरी १० बाट हराएका थिए । त्यसपछि उनका परिवारले प्रहरीलाई खबर गरेका थिए । एजेन्सी

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १२:४१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij