Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

लिग -२: सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

लिग -२: सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता


  • 1.8K
    Shares

    लिग -२: सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा  दोस्रो विकेट गुमाएको हो ।

    सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका हुन् । 

     

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - ११:१४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij