Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

लिग टु : नेपाललाई लगातार सफलता

लिग टु : नेपाललाई लगातार सफलता


  • 2.1K
    Shares

    लिग टु : नेपाललाई लगातार सफलता
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले लगातार दुई ओभरमा विकेट लिएको छ । 

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले २२ औं ओभरको पाँचौं बलमा तेस्रो विकेट लिँदा २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले विकेट लिए । 

    सोमपालले २२ औं ओभरको पाँचौं बलमा टोनी उरालाई ३९ रनमा कट एण्ड बोल्ड आउट गराएका हुन् ।  त्यस्तै २३ औं ओभरको अन्तिम बलमा कुशलले असाड भालालाई ११ रनमा एलबीडब्लू आउट गराए ।

     

    प्रकाशित मिति :फाल्गुण १९ २०७९ शुक्रवार - १३:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij