Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

लिग टु : नेपालले टस जित्यो, सन्दीप टिममा

लिग टु : नेपालले टस जित्यो, सन्दीप टिममा


  • 2.1K
    Shares

    लिग टु : नेपालले टस जित्यो, सन्दीप टिममा
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने भएको हो । यूएईले केही बेरमा ब्याटिङ थाल्नेछ । नेपाली टोलीमा सन्दीप लामिछानेले कमब्याक गरेका छन् । नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७९ बिहिवार - ११:४३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij