२०८२ भाद्र २२ गते आइतवार
जापानको उत्तर पूर्वी तटमा शनिवार साँझ ७ः३७ बजे ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । यसको झट्काको अनुभव सबैभन्दा धेरै भने फुकुशिमा र मियामीमा गरिएको थियो ।
एक्सपर्टको टीम अहिले पजाँचको लागि गएको छ । अहिलेसम्म जनको क्षति नभएको र ८ लाखको घरमा बत्ती गएको बताइएको छ । त्यहाँ सूनामीको खतरा भने नरहेको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij