Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मिनिबस र ट्रक ठोक्किदा १४ जनाको मृत्यु

मिनिबस र ट्रक ठोक्किदा १४ जनाको मृत्यु


  • 7.0K
    Shares

    मिनिबस र ट्रक ठोक्किदा १४ जनाको मृत्यु
    images

    भारतको आन्ध्र प्रदेशमा यात्रु बोकेको मिनिबस र ट्रक ठोक्किदा १४ जनाको मृत्यु भएको छ ।

    आन्ध्र प्रदेशको मधुपुरम गाउँ नजिकै भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।दुर्घटनामा चार बालबालिका गम्भिर घाइते भएका छन् ।

    १८ जना यात्रु बोकेर तीव्र गतिमा गुडिरहेको बस सडकको डिभाइडरबाट उछिट्टिएर विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । मृत्यु हुनेमा आठ जना महिला पनि छन् । एजेन्सी

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - ११:२३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij