Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध

युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध


  • 1.8K
    Shares

    युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध
    images

    काठमाडौ‌ं । युक्रेनले आफ्ना देशका पुरुषले सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् ।पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् ।

    मंगलबार जर्मनीको सरकारी विश्व समाचार च्यानल डीडब्ल्यूलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘यात्रा गर्ने युक्रेनीको अधिकार छ । राज्यले दिन्छ । तर, शान्तिपूर्ण समयमा मात्रै ।’

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - १४:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij