Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी

सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी


  • 316
    Shares

    सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी

    काठमाडौं । सुदूरपश्चिममा नेपाली कांग्रेसले खाता खोलेको छ । डोटीमा भरतबहदुर खड्का विजयी भएका हुन् । 

    खड्का १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । उनका निकटमा प्रतिद्वन्द्वी एमालेका दीपक धामी १४ हजार ११० मत प्राप्त गरे । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का नरेन्द्र खड्काले १३ हजार २६० मत पाए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - ११:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij