Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आइसिसी यु-१९ पुरुष विश्वकप: मलेसियाले नेपाललाई दियो ७३ रनको सामान्य लक्ष्य

आइसिसी यु-१९ पुरुष विश्वकप: मलेसियाले नेपाललाई दियो ७३ रनको सामान्य लक्ष्य


  • 2.3K
    Shares

    आइसिसी यु-१९ पुरुष विश्वकप: मलेसियाले नेपाललाई दियो ७३ रनको सामान्य लक्ष्य

    काठमाडौँ । युएईमा जारी रहेको आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो रनको लक्ष्य दिएको छ। मलेसियाले खेलको ३५ दशमलव ३ बलमा अल आउट हुँदै मात्र ७२ रन बनाएको छ।

    मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालको लागि दिपेश कँडेलले सर्वाधिक ४ विकेट लिए। आकाश चन्दले तीन, मिलन बोहोराले २ विकेट र सुवास भण्डारीले एक विकेट लिए।

    मलेसियाको लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए। भने मोहम्मद हाइरिल र मोहम्मद स्याहिरले १२/१२ रन जोडे।

    प्रकाशित मिति :फाल्गुण १६ २०७९ मंगलवार - १३:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij