२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।
नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्। उनले उरालाई बोल्ड आउट गराएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij