Logo

२०८२ कार्तिक १७ गते सोमवार

२०८२ कार्तिक १७ गते सोमवार

अफ्रिकाको मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिकको मृत्यू, नेपाली सैनिक सुरक्षित छन् ?

अफ्रिकाको मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिकको मृत्यू, नेपाली सैनिक सुरक्षित छन् ?


  • 2.2K
    Shares

    अफ्रिकाको मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिकको मृत्यू, नेपाली सैनिक सुरक्षित छन् ?
    images

    अफ्रिकी मुलुक मालीमा भएको विस्फोटनमा परी शान्ति सैनिक मारिएका छन् । मालीको मध्य भागमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक मिसन मिनुस्मामा कार्यरत सेनेगलका तीन शान्ति सैनिकको मृत्यु भएको हो ।

    मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँच सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ । मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए ।

    मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’ समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन् ।

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १५:०३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij