Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला लिग फुटबल : पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै

महिला लिग फुटबल : पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै


  • 8.2K
    Shares

    महिला लिग फुटबल : पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै

    काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै छन् ।

    खेल अपराह्न २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

    पुलिस ११ अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १०:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij