Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

१०० वर्ष पुरानो मन्दिर फेरि बनाउन पाकिस्तान सर्वोच्च अदालतको आदेश

१०० वर्ष पुरानो मन्दिर फेरि बनाउन पाकिस्तान सर्वोच्च अदालतको आदेश


  • 6.6K
    Shares

    १०० वर्ष पुरानो मन्दिर फेरि बनाउन पाकिस्तान सर्वोच्च अदालतको आदेश
    images

    पाकिस्तानको सर्वोच्च अदालतले खैबर पख्तुनख्वा प्रान्तको सरकारलाई गत वर्ष भत्काइएको मन्दिर फेरि निर्माण गर्न आदेश दिएको छ ।

    साथै कोर्टले लोकल एडमिनिस्ट्रेशनलाई कहिलेसम्म बनिसक्छ त्यो पनि बताउन भनेको छ । यसको सुनुवाई सोमवार चीफ जस्टिस गुलजारअहमदको अध्यक्षतामा भएको थियो ।

    प्रकाशित मिति :माघ २९ २०७७ बिहिवार - १२:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij