Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १३ निर्णयहरु (निर्णयसहित)

यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १३ निर्णयहरु (निर्णयसहित)


  • 1.8K
    Shares

    यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १३ निर्णयहरु (निर्णयसहित)

    नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले विभिन्न १३ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको संघको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो ।

    त्यस्तै नेपाली यू–१९ टोलीको कप्तानीको जिम्मेवारी गुल्सन झालाई दिने पनि बोर्ड बैठकले निर्णय गरेको छ । क्यानले भारतीय कम्पिनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई निरन्तरता दिन नसक्ने पनि निर्णय गरेको छ । यसको अन्तिम निर्णयका लागि साधारणसभामा लैजाने निर्णय गरेको छ ।

    can1

    can 2

     

    प्रकाशित मिति :माघ १८ २०७९ बुधवार - १४:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij