Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला लिग फुटबल : चन्द्रपुर नगरपालिका र एपीएफ क्लबबीच खेल हुदैँ

महिला लिग फुटबल : चन्द्रपुर नगरपालिका र एपीएफ क्लबबीच खेल हुदैँ


  • 9.1K
    Shares

    महिला लिग फुटबल : चन्द्रपुर नगरपालिका र एपीएफ क्लबबीच खेल हुदैँ

    काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लबबीच खेल हुदैँछ ।

    यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

    यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

    प्रकाशित मिति :माघ २८ २०७७ बुधवार - १२:०७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij